नेपालको निरासजनक प्रदर्शन इण्डियन चुर्चिलसँग ३ को विरुद्ध १ गोलले हार

Quantcast

  सुजन के सि           

                   मार्च १९ कुवेत, एसियन फूटबल लिग कुवेत सिजन वान गोल्डकप फूटबल टुर्नामेण्ट अन्तरगत हिजो खेलिएको नेपाल र इण्डियन चुर्चिल बिचको खेलमा नेपालले न राम्रो हारको सामना गर्नु पर्‍यो । सोयख फूटबल मैदान मा खेलिएको उक्त खेलमा नेपालीले निकै राम्रो शुरुवात गरेको थियो । आक्रमक सैली अपनाएको नेपाली टिमले खेल को २६ मिनटमा गोल गरी ईन्डियालाई दबाबमा पारेको थियो । पहिलो हाफमा ६५ प्रतिसत बल नेपाली टिमको साथ थियो । हात टाईम्स सम्म नेपाल १-० ले अगाडि थियो ।

 सेकेन्ड हाफ ईण्डियन चर्चिल नाम रयो खेल शुरु भएको ८ मिनटमा ईण्डियाले पहिलो गोल गरी स्कोरे बराबरी गरेको थियो । तेस पश्चात खेलको रुप चेन्ज भयो, नेपाल दबाबमा देखियो र रक्षात्मक निती अपनायो यस्को भरपुर फाईदा उठाउदै ईण्डिया लगातार आक्रमक गर्‍यो र थप दुई गोल गर्‍यो । खेलको समापन नेपालको ३ का बिरुद १ गोलका साथ भयो । मैदानमा उपस्थित खेल प्रेमी तथा बुद्दीजिबीका अनुसार -हारको कारण सेकेन्ड हाफ पछीको रक्षात्मक रणनितीलाई मान्छन । हुन पनि नेपाली पुरै टिम नेपाली गोलकिपर को इर्द गिर्द देखिन्थे । नेपाली दर्शकले भरिएको मैदना खेलको अन्तहुँदा खेलाडी मात्रै देखिन्थे । ईण्डियन टिमले यती राम्रो प्रदश गरेको थियो कि नेपाली खेलाडीले बल गूड्एको कमै देख्न मिलेको थियो । खेल पश्चात टिमका केयाप्टेन जितेन गुरुङले भन्नु भयो । हाम्रो खेलाडीमा फिटनेशको कमी देखियो खेलाडीहरु थाकेर रनीङ गर्न नसक्नु मुख्य कारण राहेको बताउदै ईण्डियन टिम धेरै राम्रो खेलेको बताउनु भयो ।

 यो हारका साथ नेपालको सेमी फाईनल खेल्ने सपना चक्नाचुर भएको छ ।

Filed under: समचार

2 Responses

  1. khelpremi, on March 21, 2010 at 6:37 am Said: Edit Comment

    Jiten jyu fitness ko kami hoina<< hajur le choose gareko kheladi nai usta hun, sabai alghanim ko maara rakhna khoje pachhi kaha baata gatilo hunchha?yo company company bich ko game hoina yo ta desh ko netritwo ho so kina swarthi bannu vayo?kina kheladi change garnu vayena jaba ki secand half maa alghanim company thakera hairan vayeko thiyo.

    any good news sujan sir

    Reply
  2. kaluman & hima rai jhapa, on March 21, 2010 at 6:44 am Said: Edit Comment

    सुरुमा राम्रो गरेर के गर्नु सुजन सर पछी हावा खए पछी सुरु र् अन्तिम उस्तै भएनर ?जे होस् राम्रै मन्नु पर्छ नेपाली खेलाडी हरुलाई

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.